बुधवार , भाद्र १६, २०७८
Shares
काठमाडौं। कर्णालीमा एमालेका तीन सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। प्रदेशसभा सदस्यहरु चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया र देवी ओलीले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्। उनिहरु नयाँ पार्टीमा सनाखतका लागी आयोगको कार्यालय पुगेको जनाइएको छ।