बिहिवार, आश्विन १५ गते २०८३

तेह्रथुमको चुनावी अभियानमा बालेन

शनिवार , माघ १०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुममा चुनावी अभियानमा व्यस्त भएका छन् ।

त्यहाँ उनले वसन्तपुरको चोलुङ पार्कको अवलोकन पनि गरेका छन् । उनले जिल्ला भ्रमणको क्रममा शनिबार तेह्रथुम पुगेर पार्कको अवलोकन गर्दै स्थानीय जनतासँगलाई पनि भेटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार