बिहिवार, आश्विन १५ गते २०८३

भारतीय इतिहासमा पहिलो पटक ठूलो सरकार, मोदीले खुवाए, ४३ जनालाई सपथ

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं। भारतीय इतिहासमा पहिलो पटक सबैभन्दा ठूलो सरकार बनेको छ। बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले ४३ जना मन्त्रीहरूलाई शपथ खुवाए। करिब डेढ घण्टा चलेको कार्यक्रममा ३६ जना नयाँ मन्त्रीहरू छन्। 

नयाँ मन्त्रीहरूमा सबैभन्दा बढी उत्तर प्रदेशका ७ जना छन्। ३ जना गुजरातका हुन्। यी दुवै राज्यमा अघिल्लो साल विधानसभाको चुनाव हुनेबाला छ। वर्तमान मन्त्रीहरूमध्ये ७ जना राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गरिएको छ। 

यो मन्त्रिमण्डल विस्तारपछि मोदीको टिममा ११ जना त महिला मन्त्रीहरू मात्रै भएका छन्।  

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार