आइतवार, श्रावण २४ गते २०८३

विश्वकपमा आज ३ समूहका ३ खेल

बुधवार , माघ २८, २०८२

काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बुधबार पनि तीन समूहका तीन खेल हुँदै छन्।

ग्रुप डीमा रहेका अफगानिस्तान र दक्षिण अफ्रिकाले बिहान ११ः१५ मा प्रतिस्पर्धा गर्दा अपराह्न ३ः१५ मा ग्रुप बीमा रहेको आयरल्यान्डले अस्ट्रेलियाको सामना गर्नेछ। 

त्यसैगरी साँझ ७ः१५ मा नेपाल रहेको ग्रुप सीका इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार