सोमवार, श्रावण २५ गते २०८३

आइतबार १०८९ जना संक्रमित थपिए, २० जनाको मृत्यु

आइतवार , भाद्र २०, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा संक्रमण पुष्टी भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। सोही अवधीमा १ हजार ५३४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार