आइतवार, श्रावण २४ गते २०८३

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने

मंगलवार , फाल्गुण ५, २०८२

काठमाौँ । कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बैठक बसेर कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

a.png

 

 
 

 

प्रतिक्रिया
सम्बन्धित समाचार