बुधवार, आश्विन १४ गते २०८३

संसद् भवनको अवलोकन गरे राष्ट्रिय सभा अध्यक्ष दाहालले

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं ।  राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् ।

New Project (3).jpg

आज बिहान सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायतका पदाधिकारीका साथ दाहालले भवनको अवलोकन गर्नुको साथै कार्यक‍ो प्रगतिबारे जानकारी लिएका हुन् ।

New Project (4).jpg

आगामी निर्वाचनमा निर्वाचित सांसदहरूको पहिलो बैठक यही भवनमा बस्ने भएकोले निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

New Project (5).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार