आइतवार, श्रावण २४ गते २०८३

इरानको आक्रमणमा परेर युएइमा एक नेपालीसहित तीन जनाको मृत्यु

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं ।  इरानले यूएईमा गरेको हवाइ आक्रमणमा परेर एक नेपाली नागरिकको ज्यान गएको छ । 

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक÷एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन । यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको भएको तर परिचय खुल्न बाँकी रहेको बताए । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार