बुधवार, आश्विन १४ गते २०८३

नेपाली कांग्रेसमा गाभियो कांग्रेस (बिपी)

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । सामाखुसीमा भएको चुनावी सभामा बोल्ने क्रममा कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको सभापति गगन थापाले जानकारी गराए ।

 कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन छन् । पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार