बुधवार, आश्विन १४ गते २०८३

मतदानको दिन यतिको जहाज नउड्ने

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । प्रतिनिधि समा निर्वाचनको दिन फागुन २१ गते यति यति एयरलाइन्सको जहाज नउड्ने भएको छ । यति एयरलाइन्सले मंगलबार सूचना जारी गर्दै आन्तरिक उडान स्थगित गरेको जनाएको छ । 
फागुन २२ गतेदेखि भने उपडान निरन्तर रहने पनि एयरलाइन्सले जनाएको छ ।

तर निर्वाचन आयोगले भने मतदानको दिन पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई निर्वाद रुपमा सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार