बुधवार, आश्विन १४ गते २०८३

रास्वपा एक सय सात ठाउँमा विजयी, १८ ठाउँमा अगाडी

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय  सात ठाउँमा प्रत्यक्ष सिट जितेको छ ।

त्यसबाहेक १८ ठाउँमा अझै पनि रास्वपाका उम्मेदवारले  अग्रता कायम गरेका छन् । योसँगै रास्वपाले प्रत्यक्षतर्फबाट नै एक सय २० सिट कटाउने देखिएको छ ।

समानुपातिक प्रणालीतर्फ पनि रास्वपाले नै फराकिलो अन्तरले अग्रता लिएको छ । समानुपातिकतर्फ २७ लाख भन्दा बढी मत गणना हुँदा रास्वपाले करिव १४ लाख मत ल्याइसकेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार