बुधवार, आश्विन १४ गते २०८३

राष्ट्रिय सभाका १८ सदस्यलाई एमाले अध्यक्ष ओलीको शुभकामना

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । राष्ट्रिय सभाक नवनिर्वाचित सदस्यहरुलाइ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालबाट शुभकामना दिँदै ओलीले नव निर्वाचित सदस्यहरुलाई सफल कार्यकालको कामना पनि गरेका छन् । 

गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित १८ जना सदस्यहरुको सोमबार नै शपथग्रहण गरिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार