काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पिता मोहनप्रसाद अमेलीले आँखा दान गरेका छन् ।
मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरमा निधन भएको थियो ।
निधन भएपछि चिकित्शकले शुक्रबार नै उनको शरीरबाट आँखा निकालेका थिए । निधनअघि नै आँखा दानको घोषणा गरेका कारण परिवारको सहमतिमै मोहनप्रसादको आँखा निकालिएको हो ।
मोहनप्रसादको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ ।