आइतवार, श्रावण २४ गते २०८३

यस्तो छ आजका लागि विदेशी विनिमयदर

सोमवार , चैत्र ९, २०८२


 काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरकी डलरको मूल्य स्थीर छ । युरो, पाउण्ड स्ट्रलिङ र अष्ट्रेलियन डलरको भाउ भने केही घटेको छ ।

 सोमबार पनि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम छ ।

युरो भने हिजोको तुलनामा आज केही घटेको छ । आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार