बुधवार, आश्विन १४ गते २०८३

यस्तो छ पूर्व प्रधानमन्त्री ओलीलाई दिइएको पक्राउपुर्जी, ज्यान कसूरको मुद्दा

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यान कसुरको मुद्दामा पक्राउ गरेका खुलेको छ ।

 जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको पक्राउ पुर्जीमा ज्यान कसूर समेतको मुद्दामा अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ ।

परिसरका प्रहरी नायव उपरिक्षक राजु अधिकारीले पक्राउ पुर्जीमा हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार