बुधवार, आश्विन १४ गते २०८३

ओली  पक्राउको विरोधमा युवा संघको मसाल जुलुस

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा एमालेका कार्यकर्ताले मसल जुलुस निकालेका छन् । युवा संघ नेपालको नेतृत्वमा राजधानीमा मसाल जुलुस निकालिएको हो । 

गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा सरकारले ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउको विरोधमा एमाले कार्यकर्ताले शनिबार दिउँसो पनि राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार