बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

आइतवार , चैत्र १५, २०८२

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेको छ।

सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार