सोमवार , चैत्र १६, २०८२
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रवक्तामा त्रि.वि सभा तथा कार्यकारी परिषद्को सचिवालयका प्रमुख नविन्द्र प्रसाद भण्डारी नियुक्त भएका छन् ।
त्रि.वि कार्यकारी परिषद्को चैत १० गतेको बैठकले भण्डारीलाई प्रवक्तामा नियुक्त गरिएको हो ।