बुधवार, आश्विन १४ गते २०८३

खड्का र शर्मा रिहकाईको लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

मंगलवार , चैत्र १७, २०८२

काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा रिहाका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ ।

पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका हुन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा खड्कालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । सांसद शर्मालाई भने अर्कै मुद्दामा सोमबार पक्राउ गरिएको थियो । 

प्रतिक्रिया
सम्बन्धित समाचार