आइतवार, श्रावण २४ गते २०८३
मन्त्रिपरिषद् बैठक

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

आइतवार , चैत्र २२, २०८२

 

काठमाडौं । सरकारले भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।  पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण दुई दिन बिदा दिने निर्णय गरिएको हो । 

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा लागू हुने सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

साथै नयाँ शैक्षिक सत्र बैशाख १५ गतेदेखि मात्रै सुरु गरिने पनि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै पोखरेलले जानकारी दिए । 

पे

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार