आइतवार, श्रावण २४ गते २०८३

त्रिवि पुस्तकालय २४ सै घण्टा खुला रहने

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २४ सैं घण्टा खुला रहने भएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र विश्वविद्यालय क्याम्पस कीर्तिपुरबीच यस विषयमा सहमति भएको हो ।

सहमति अनुसार पुस्तकालयले वितरण गर्दै आएको पुस्त्कालय परिचय पत्रको बारेमा छानबिन गर्ने, त्यसलाई सहमति गर्न समिति बनाउने, पुस्तकालय समितिमा विद्यार्थीको प्रतिनिधि सुनिश्चित गर्ने, चमेनागृह व्यवस्थित गर्ने लगायतका विषयमा दुई पक्षबीच सहमति भएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार