बुधवार, आश्विन १४ गते २०८३

चन्द्रागिरी नगरपालिकाले निःशुल्क भाषणकला तालिम दिने

बुधवार , बैशाख २, २०८३

काठमाडौं । चन्दा्रगिरी नगरपालिकाले सात दिने निःशुल्क भाषणकला तालिम सञ्चालन गर्ने भएको छ । सामाजिक विकास कार्यालय केन्द्र भैंसेपार्टीको आथिैक सहयोगमा उक्त तालिम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । 


तालिम वैशाख १५ गतेदेखि सञ्चालन गरिएको सञ्चालन गरिनेछ । तालिममा सहभागी हुन चाहनेले वैशाख ११ गतेभित्रमा आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ ।

chandragiri.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार