आइतवार, श्रावण २४ गते २०८३

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो । यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार