शुक्रवार, आश्विन १६ गते २०८३

गर्भवती महिलाको सेनाले गर्‍यो उद्धार

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । सुत्केरी व्यथाले समस्या परेकी महिलाको नेपाल सेनाले उद्धार गरेको छ ।

ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले उद्धार गरेको हो । ढोरपाटन - ८ देवीथान निवास महिलालाई उद्दार गरी उपचारका लागि सेनाले ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीसम्म पुर्‍याएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार