आइतवार, श्रावण २४ गते २०८३

‘बोल सरकार एक वचन बोल, तिम्रै बोली छ हाम्लाई अनमोल’

मंगलवार , बैशाख १५, २०८३

683198087_1725309282237360_9159491127701719869_n.jpg
प्रदर्शनमा सहभागीहरु

काठमाडौं । शिक्षा र समाज सुधारको माग गर्दै संयुक्त विद्यार्थी आन्दोलनद्धारा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेका छन् । उनीहरुले शिक्षालाई निःशुल्क बनाउनुपर्ने, निःशुल्क स्वास्थ्यको प्रबन्ध गर्नुपर्ने लगायतका माग राखेर प्लेकार्डसहित प्रदशर्न गरेका छन् । 

विश्वविद्यालय तथा क्याम्पसहरु सुन पसल होइनन्, आवर मिसन फ्रि हेल्थ, फ्रि एजुकेसन, बोल सरकार एक वचन बोल, तिम्रै बोली छ हाम्लाई अनमोल–स्वर्णिम सरकार, महंगाी भो उपहार लगायत लेखेको प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शनमा उत्रेका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार