बुधवार, आश्विन १४ गते २०८३

राष्ट्रपतिबाट सम्पत्ति शुद्धिकरण निवारणसहित तिन अध्यादेश जारी

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले उक्त अध्यादेश शुक्रबार अध्यक्षदेश जारी गरेका हुन् । । 

यसअघि राष्ट्रपति पौडेलले बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन)  अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिसकेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार