काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने कल्चर भिलेजको घुम्तीमा करिब गाडी दुर्घटना भएको छ । टमाटर बोकेको लु १ च ६७६१ नम्बरको गाडी दुर्घटना ७ः ४० बजे दुर्घटना भएको हो ।
गाडी दुर्घटना हुँदा सामानको पूर्णरूपमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।