बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै

मंगलवार , बैशाख २२, २०८३


काठमाडौं । नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक आजका लागि बोलाएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो ३ बजे बजे संसद् समन्वय बोर्डको बैठक बस्ने जानकारी दिए ।

संसदीय दलको विधान (संशोधन) र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको उनले बताए ।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दल कार्यसमितिको नाम परिवर्तन गरेर संसद् समन्वय बोर्ड बनाइएको छ ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार