आइतवार, श्रावण २४ गते २०८३

शिक्षक सेवा आयोगको अन्तर्वार्ता स्थगित

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकका अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको छ । आयोगले बुधबार सुचना जारी गरेर निम्न माध्यमिक तह द्धितिय श्रेणी र प्राथमिक तह प्रथम र द्धितिय श्रणीका अन्तरिक प्रतियोगितात्मक परीक्षामा सफल भएका शिक्षकको अन्तर्वार्ता स्थगित भएको जनाएको हो । 

यि शिक्षकका लागि आयोगले वैशाख २७ गतेदेखि अन्तर्वार्ता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो । अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको आयोगले जनाएको छ ।

tsc notice.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार