सोमवार, आश्विन १२ गते २०८३

कांग्रेसको महाधिवेशनमा विभिन्न देशका राजनीतिक दललाई  निम्तो

सोमवार , आश्विन १२, २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकहरूबाट पाहुनालाई आमन्त्रण गरेको छ ।

कांग्रेसले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँगै अमेरिकालयागतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको हो ।

काठमाडौंमा १६ असोजदेखि सुरु हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहका लागि भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, बंगलादेशलगायतका देशका सत्तारुढ र प्रतिपक्षी दलहरूलाई निमन्त्रणा गरिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार