सोमवार , बैशाख २८, २०८३
Shares
धनगढी । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् ।
सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।