बुधवार, आश्विन १४ गते २०८३

नेकपा एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

मंगलवार , बैशाख २९, २०८३

काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् । अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् । 

एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार