आइतवार, श्रावण २४ गते २०८३

आज पनि घट्यो सेयर बजार

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो ।

आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार