काठमाडौं। बुधबार नेपालमा १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८४४ जनाको परीक्षण गरिएकोमा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमित संक्रमणमुक्त भएका छन्। बुधबार ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। सोही