मंगलवार, आश्विन १३ गते २०८३

प्रतिनिधि सभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित

बिहिवार , जेठ ७, २०८३

काठमाडौं ।  प्रतिपक्ष दलको विरोध बिच विहिबार बसेको प्रतिनिधि सभाको बैठकबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रतिपक्ष दलको विरोध बिच सभामुख डोलप्रसाद अर्यालले निर्णायार्थ पेश भएको विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार