मंगलवार, आश्विन १३ गते २०८३

दोस्रो दिनको एमाले सचिवालय बैठक भक्तपुरमा सुरु

शनिवार , जेठ ९, २०८३

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक दोस्रो दिन  भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको हो । बैठकमा हिजो पाँच जना उपाधयक्षल बोलेका थिए ।

आज अन्य पदाधिकारीले बोल्ने समय निर्धारण गरिएको छ । बैठक शुक्रबार सुरु भएको हो । ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार