मंगलवार, आश्विन १३ गते २०८३

विदेशबाट एक सय टन छोकडा ल्याएको आरोपमा प्रहरीले तीन जनालाई मुुद्दा दायर

आइतवार , जेठ १०, २०८३

काठमाडौँ । नक्कली आयात अनुुमतिपत्रको आधारमा विदेशबाट एक सय टन छोकडा ल्याएको आरोपमा प्रहरीले तीन जनालाई प्रतिवादी बनाएर लिखित कसुरमा मुुद्दा दर्ता गरेको छ । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल कार्यालय मार्फत केही दिनअघि लिखित कसुरमा मुद्दा दायर गरेको हो । ब्युरोले बैशाख १७ मा सिम्भयन इन्टरनेशनल इम्पेक्सका सञ्चालक ५५ वर्षीय नवीन कुमार अग्रवाललाई प्रकmाउ गरेर अनुसन्धान थालेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार