आइतवार, श्रावण २४ गते २०८३

‘गल्ली यही हो’ गीतको भिडियो सार्वजनिक

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं। प्रदर्शनको प्रतिक्षामा रहेको चलचित्र तीन जन्तुका निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको ‘गल्ली यही हो’ गीतको भिडियो सार्वजनिक भएको छ। गीत आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको छ भने फणिन्द्र राईको एरेञ्ज रहेको छ। भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छन्। भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार