सोमवार , जेठ ११, २०८३
Shares
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो साढे तीन बजे बस्ने भएको छ ।
प्रधानमन्त्रीका सञ्चार तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकको एजेण्डा भने तय भएको छैन ।