एनआइसी एसिया बैंकको अठ्ठाईसौं वार्षिक साधारण सभा जेठ १८ गते सोमबार बस्ने भएको छ । बैंकका अनुसार साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बस्नेछ ।
साधारण सभा बिहान नौ बजे सञ्चालन हुनेछ । साधारण सभामा उपस्थित हुन बैंकले समपूर्ण सेयरधनीलाई अनुरोध गरेको छ ।