आइतवार, श्रावण २४ गते २०८३

सिभिल अस्पतालका निर्देशक डा. रेग्मीले बुझाए मुख्यसचिवलाइ राजीनामा

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । सरकार परिवर्तनपछि बदलिएको परिस्थितिलाई विश्लेषण गर्दै बानेश्वरस्थित स्थिति निजामती कर्मचारी(सिभिल) अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् ।


डा. रेग्मी २०८१ फागुन २८ गते अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । रेग्मीले मुख्य सचिव समक्ष राजीनामा दिएका हन् ।

उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । सरकारको नीतिलाई सम्मान गर्दै निर्देशकपदबाट अलग भएको रेग्मीले बताएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार