काठमाडौं । १९ औं गणतन्त्र दिवस शुक्रबार राजधानीमा विविध कार्यक्रमका साथ मनाइएको छ । गणतन्त्र दिवस समारोहको अवसरमा टुंडिखेलमा विविध कार्यक्रमको आयोजना गरियो ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उचच पदस्थ अधिकारीको उपस्थिती थियो ।