आइतवार, श्रावण २४ गते २०८३

प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै

आइतवार , जेठ १७, २०८३


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

जेठ १५ गते सरकारो आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याएको थियो । 


बजेट ल्याएपछि प्रधानमन्त्री शाह संसदमा उपस्थित भएका हुन् । अलिे संसद बैठकमा सांसदहरुले प्रधानमन्त्री समक्ष जिज्ञासा राखिरहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार