सोमवार, श्रावण २५ गते २०८३

भारतले मात्रै नेपालको जग्गा मिचेको छैन, नेपालले पनि भारतको जग्गा मिचेको रैछ : प्रधानमन्त्री

आइतवार , जेठ १७, २०८३


प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जग्गा मिचेको विभिन्न अध्ययनबाट देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार