आइतवार, श्रावण २४ गते २०८३

प्रचण्डलाई र्माइल्ड निमोनिया, मेडिसिटीले भन्यो – उपचार जारी छ

आइतवार , जेठ १७, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माइल्ड निमोनिया भएको छ । निमोनियापछि उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ । ज्वरो आएपछि प्रचण्डलाई शनिबार भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालले आइतबार उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उपचार जारी रहेको बताएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार