आइतवार, श्रावण २४ गते २०८३

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतवार , जेठ १७, २०८३

काठमाडौं । काठमाडौं महानरपालिका–७ स्थित सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा ७१ प ९७४१ नम्बरको मोटरसाइकलका चालक पाँचथरको याङवरक गाउँपालिका–६ घर भएका २२ वर्षीय सुशन योङहाङ छन् । मोटरसाइकलमा सवार एक जना भने घाइते भएका छन् ।

शनबिार बेलुका बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनका ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार