सोमवार, श्रावण २५ गते २०८३

प्रधानमन्त्रीको राजीनामा माग्दै राजधानीमा एमालेको विरोध प्रदर्शन

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोध गदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एमालेले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुराएको भन्दै उक्त अभिव्यक्ति सच्याउन र राजीनामा दिन माग गरेको छ । एमाले नेता आनन्द प्रसाद पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो सीमाबारे जानकारी नभएको र संविधानमा उल्लेखित नक्सालाई चुनौती दिएको बताए ।

उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार