आइतवार, श्रावण २४ गते २०८३

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।

वैशाख २१ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाल अध्यक्ष नियुक्त भएकी हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार