काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।
सरकारले आर्थिक वर्ष २०८३।०८४ को बजेट सार्वजनिक गरेपछि पहिलो पटक बैठक बसेको हो । यद्यपि, बैठकको ऐजेण्डाबारे भने सार्वजनिक गरिएको छैन ।