सोमवार, श्रावण २५ गते २०८३

चीनबाट ल्याइयो थप ४४ लाख डोज भेरोसेल खोप, कहिलेदेखी लगाउने ?

शुक्रवार , आश्विन १, २०७८

काठमाडौं। सरकारले कोरोना खोप अभियानलाई निरन्तरताका लाप ल्याउने प्रक्रिया जारी राखेको छ। यहीबीचमा शुक्रबार चिनबाट थप खोप नेपाल ल्याइपुर्याइएको छ। 

सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको हो। नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थलले जनाएको छ। 

निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्रै आएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार